कालिकोटमा दुई वर्षिय बालकलाई गाडीले ठक्करदिदा ,घटनास्थलमै बालकको मृत्यु:

  ।   ५ फाल्गुन २०७७, बुधबार १६:२९
 फाइल फोटो
फाइल फोटो

कालिकोट। जिल्लाको रास्कोट नगरपालिका वार्ड न ६ शान्तिघाट बजारमा बाजुरा बाट यात्रुबोकी लालिघाटतर्फ आउदै गरेको जिपले ठक्कर दिदा दुई वर्षिय बालकको घटनास्थलमै मृत्यु भएको छ । सान्नित्रिवेणी गाँउपालिका  वार्ड न ७ का दुई वर्षिय बाालक मनोज सिम्खडाको ज्यान गएको हो ।

बुलबुले यातायात समितीको मे १ ज ११४९ नम्बरको गाडीले कुचेर वालकको ज्यान गएको छ। गाडी चालक उमाकान्त पाठक प्रहरी नियन्त्रणमा रहेको शान्तिघाट स्थाई पोष्ट का हवाल्दार वर्मा बहादुर शाही ले बताए । पिडित पक्षले दोषीलाई कारवार्हि गर्ने माग गदै अहिले कर्णाली करिडोरमा गाडी आवतजावत बन्द गरिएका छन।

Next Post

प्रजातन्त्र दिवस आजदेखी तीन दिनसम्म ,विविध कार्यक्रमको आयोजना गरी मनाइदै :

५ फाल्गुन २०७७, बुधबार १६:२९
काठमाडौं ।  विसं २००७ फागुन ७ गते एकतन्त्रीय जहानियाँ राणा शासन अन्त्य भई प्रजातन्त्र स्थापना भएको सम्झनामा प्रत्येक वर्ष मनाइने राष्ट्रिय प्रजातन्त्र दिवस आजदेखि तीन दिनसम्म देशभर विविध कार्यक्रमको आयोजना गरी मनाइने भएको छ। यस अवसरमा राज्यभर र विदेशस्थित नेपाली राजदूतावास, कूटनीतिक नियोग तथा वाणिज्य दूतावासमा समेत हर्षोल्लासपूर्वक भव्यतासाथ राष्ट्रिय […]

सम्बन्धित