गृहमन्त्री को राजिनामाको माग गदैँ ,कालिकोटमा प्रदर्शन

  ।   २९ माघ २०७७, बिहीबार १७:५०

 

कालिकोट। नेपाल कम्युनिस्ट पाटी नेकपा प्रचण्ड-नेपाल समूहको भातृ संगठन राष्ट्रिय युवा संघ र अनेरास्ववियू कालिकोटको आयोजना गरेको विरोध प्रदर्शन प्रचण्ड-नेपाल समूहकी नेतृ रामकुमारी झाँक्री पक्राउ परेपछि गृहमन्त्री राम बहादुर बादलको राजीनामा मागिएको छ ।

बिहीबार विहान शंखमुलस्थित झाँक्रीलाई पक्राउ गरिएपछि प्रचण्ड – नेपाल समूहका युवाहरुले चर्को नाराबाजी गर्दै गृहमन्त्री थापाको राजीनामा मागेका हुन् ।युवाहरुले रामकुमारी झाँक्रीलाई तत्काल रिहा गर्न माग गरेका छन् ।राष्ट्रपति विद्यादेवी भण्डारीविरुद्ध अभिव्यक्ति दिएको आरोपमा उनलाई राज्यविरुद्धको अभियोग लगाइएको हो । राज्यविरुद्धको कसूर दफा ५८ मा राष्ट्रपति वा संसदलाई धम्की दिएमा राज्यविरुद्धको कसूर मानिने उल्लेख छ ।

Next Post

देशभर विभिन्न कार्यक्रमको आयोजना गरी, आज सोनाम ल्होसार मनाइदै:

२९ माघ २०७७, बिहीबार १७:५०
काठमाडौं। तामाङ समुदायले माघ शुक्ल प्रतिपदाका दिन मनाउने सोनाम ल्होसार अर्थात् नयाँ वर्ष पर्व विविध कार्यक्रम आयोजना गरी मनाइँदैछ। मञ्जुश्री पात्रोअनुसार आजदेखि २८५७औँ वर्ष शुरु हुन्छ। आजदेखि मुसा वर्ष पूरा गरी गाई वर्ष प्रवेश हुन्छ। प्रत्येक वर्ष माघ शुक्ल प्रतिपदाका अवसरमा विभिन्न कार्यक्रम गरी सोनाम ल्होसार पर्व मनाइन्छ। मुसा, गाई, […]