तिन दिन पछि उडे हुम्लामा जहाज

  ।   २६ माघ २०७७, सोमबार १७:१८

धन बहादुर भण्डारी
हुम्ला

हुम्लाको एक मात्र यातायातको साधन रहेको हवाई यातायात आज तिन दिन पछि सीता एयर र तारा एयर ले उडान भरेका छन ।पश्चिमी वायु को प्रभावले गएको शुक्रबार र शनिवार भारी हिमपात सगै आइतवार दिनभर तिव्रहावा चलेको कारणले उडान हुन नसकेको सिमीकोट नागरिक उड्यन का प्रमुख बिष्णु प्रसाद अधिकारी बताए । हिमाली जिल्ला भएको र सामान्य मौसमको फेरबदलले पनि उडान दद्द गर्नु पर्नेै हुदा अन्य यातायात को पहुँच नभएकोले हुम्लीबासी लाई अप्ठ्यारो  भएको बताए ।

Next Post

सरकारले तोक्यो ,दुई चरणमा निर्वाचन हुने प्रदेश र जिल्लाहरु

२६ माघ २०७७, सोमबार १७:१८
काठमाडौं  । सरकारले आगामी वैशाख १७ र २७ गते हुने निर्वाचनका लागि दुई चरणमा निर्वाचन हुने जिल्ला र प्रदेशको टुंगो लगाएको छ। सोमबार बसेको मन्त्रिपरिषदको बैठकले वैशाखमा हुने निर्वाचनमा हुने दुई चरणका प्रदेश र जिल्लाको टुंगो लगाएको हो। बैठकले वैशाख १७ मा प्रदेश २, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेश अन्तर्गतका […]