जिल्लाद्धारा नवनिर्बाचित पदाधिकारीलाई बधाई तथा शुभकामना कार्यक्रम सम्पन

  ।   १५ आश्विन २०७८, शुक्रबार १७:४३

दैलेख। नेपाली काग्रेस दैलेखको आयोजनमा नबनिर्बाचित पदाधिकारिलाई बधाई तथा शुभकामना कार्यक्रम सम्पन भएको छ। उक्त कार्यक्रममा नेपाली काग्रेसको १४ औँ महाधिवेशनलाई कसरी सम्पन गर्ने तथा कुन पुस्तालाई नेत्तुत्व दिने बारेमा छलफल भएको छ।

उक्त बधाई तथा शुभकामना कार्यक्रमा बोल्दैे गुराँस गाँउपालिकाका अध्यक्ष खेमराज ओली ले “हाल सम्म अवसर प्राप्त नगरेका बृद्धलाई एक पटक सहानुभति प्रकट गदैँ अवसर उपलव्ध गराउनु पर्छ र दैलेखको सक्रीय राजनिती ६० वर्षको उमेरमा नगर्ने घोषणा र अरुलाई भोट हाल्नको लागी प्रतिनिधि जान आवश्यक छैन ,युवाको जोस र बृद्धको होसबाटै नेपाली काग्रेस सञ्चालन गर्नु पर्छ भन्ने जोड दिए”।

उक्त कार्यक्रममा ११ औटै स्थानिय तहका नवनिर्वाचित सभापति,वार्डका नवनिर्वाचित सभापति तथा सम्पुर्ण पदाधिकारीहरुको सहभागिता रहेको थियो ।उक्त कार्यक्रम नेपाली काग्रेसका नेता गणेश खड्काको प्रमुख आथित्यतामा र जिल्ला कार्य समितिका सभापति कृष्ण कुमार वि सीको सभापतित्वमा बधाई तथा शुभकामना कार्यक्रम सम्पन भएको छ ।

Next Post

कांग्रेसमा पुस्तान्तरण होइन, रुपान्तरण आवश्यक छ : वरिष्ठ नेता पौडेल

१५ आश्विन २०७८, शुक्रबार १७:४३
तनँहु।नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले पार्टीमा रुपान्तरण आवश्यक भएको बताएका छन्।दसैँका अवसरमा नेपाली कांग्रेस शुक्लागण्डकीले सोमबार आयोजना गरेको शुभकामना आदानप्रदान कार्यक्रममा वरिष्ठ नेता पौडेलले पार्टीमा पुस्तान्तरण नभई रुपान्तरणको खाँचो रहेको औँल्याएका हुन्। एकथरीले कांग्रेसमा पुस्तान्तरणको नारा दिइरहेको भन्दै उनले आजको अवस्थालाई बुझेर रुपान्तरणमा अगाडि बढ्नुपर्नेमा जोड दिए। कांग्रेसको १४औँ […]