सुर्खेतको विरेन्द्रनगरमा फोर्स गाडी दुर्घटना : ४ जना गम्भीर घाइते

  ।   ३० भाद्र २०७८, बुधबार ०९:५६

सुर्खेत।जिल्लाको वीरेन्द्रनगर नगरपालिका -२  रेडियो नेपाल चौकमा फोर्स गाडी दुर्घटना हुदा सात जना बढी घाइते भएका छन् । सुर्खेतबाट जुम्लातर्फ जाँदै गरेको भे १ ख २५७४ नम्बरको फोर्स गाडी अनियन्त्रित भएर दुर्घटना भएको हो ।

दुर्घटनामा घाइते भएकाहरूको अहिले प्रहरी र स्थानीयबासीले उद्धार गरेर अस्पताल पठाइएको जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रवक्ता रामप्रसाद घर्तीले जानकारी दिए ।उनकाअनुसार गाडीमा २१ जना यात्रु सवार थिए । यीमध्य अधिकाँश सामान्य घाइते रहेको र चार जनाको गम्भीर रहेपनि पहिचान खुलेको छैन् । घाइतेहरूको उद्धार गरेर प्रदेश अस्पताल कालागाउँ लगिएको छ ।

Next Post

दुई ब्यालेस्टिक मिसाइल उत्तर कोरियाद्वारा प्रक्षेपण

३० भाद्र २०७८, बुधबार ०९:५६
एजेन्सी।उत्तर कोरियाले दुईवटा ब्यालेस्टिक मिसाइल प्रहार गरेको छ। उत्तर कोरियाले पूर्वी समुद्रमा दुईवटा ब्यालेस्टिक मिसाइल प्रक्षेपण गरेको दक्षिण कोरियाका जोन्ट चिफ अफ स्टाफलाई उद्धृत गर्दै समाचार संस्था योनहापले जनाएको छ। जापानका नौसैनिकले पनि यसअघि समुद्रतर्फ केही वस्तु प्रहार गरिएको बताएका छन्। सो वस्तु ब्यालेस्टिक मिसाइल हुनसक्ने उनीहरुको भनाइ छ। ब्यालेस्टिक […]