चामुण्डाबिन्द्रासैनीमा ५९ वर्षिय महिला मृत फेला

  ।   २९ भाद्र २०७८, मंगलवार १७:२७

दैलेख। जिल्लाको चामुण्डाविन्द्रासैनी नगरपालिका वडा नं ५ कार्किडाँडाको जगलमा भुण्डिएको अवस्थामा एक महिलाको शव फेला परेको छ ।जिल्ला प्रहरी कार्यालय दैलेखका अनुसार मंगलबार बिहान करिब ९ः४५ बजे महिलाको काफलको रुखमा झुण्डिएको अवस्थामा शव फेला परेको जनाएको छ ।

मृतक महिला चामुण्डाविन्द्रासैनी नगरपालिका वडा नं ४ बस्ने तर्क बहादुर शाहीकी श्रीमती जसु शाही रहको र घटनाको बारेमा अनुसन्धान भैरहको जिल्ला प्रहरी कार्यालय दैलेखले जनाएको छ।

Next Post

सुर्खेतको विरेन्द्रनगरमा फोर्स गाडी दुर्घटना : ४ जना गम्भीर घाइते

२९ भाद्र २०७८, मंगलवार १७:२७
सुर्खेत।जिल्लाको वीरेन्द्रनगर नगरपालिका -२  रेडियो नेपाल चौकमा फोर्स गाडी दुर्घटना हुदा सात जना बढी घाइते भएका छन् । सुर्खेतबाट जुम्लातर्फ जाँदै गरेको भे १ ख २५७४ नम्बरको फोर्स गाडी अनियन्त्रित भएर दुर्घटना भएको हो । दुर्घटनामा घाइते भएकाहरूको अहिले प्रहरी र स्थानीयबासीले उद्धार गरेर अस्पताल पठाइएको जिल्ला प्रहरी कार्यालय सुर्खेतका […]