राप्रपा निकट युवाहरुद्धारा एमसीसीविरुद्ध प्रदर्शन

  ।   २८ भाद्र २०७८, सोमबार १७:२०

काठमाडौँ।राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले अमेरिकी परियोजना मिलेनियम च्यालेञ्ज कर्पोरेशन (एमसीसी)विरुद्ध प्रदर्शन गरेको छ।राप्रपा निकट युवाहरुले सोमबार दिउँसो काठमाडौँको माइतीघर मण्डलामा एमसीसीविरुद्ध प्रदर्शन गरेका हुन्।

उनीहरुले एमसीसी खारेज गर्न माग गरेका छन्। एमसीसी नेपालको हितमा नभएको भन्दै राप्रपाले प्रदर्शन गरेको हो।पछिल्लो समय विभिन्न राजनीतिक दलहरुका साथै विभिन्न संघ संगठनहरुले एमसीसीको विरोधमा प्रदर्शन गर्दै आएका छन्।

Next Post

देउवाले सत्ता र शक्तिको दुरुपयोग गरेर पार्टी कब्जा गर्न खोज्नुभोः वरिष्ठ नेता पौडेल

२८ भाद्र २०७८, सोमबार १७:२०
काठमाडौँ नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले पार्टी सभापति एवम् प्रधानमन्त्री शेरबहादुर देउवाले सत्ता र शक्तिको दुरुपयोग गरेर पार्टी कब्जा गर्ने दुस्साहस गरिरहेको आरोप लगाएका छन्।वरिष्ठ नेता पौडेलले सभापति देउवाले सत्ता र शक्तिको दुरुपयोग गरेर सम्पन्न गरिएका कतिपय वडा अधिवेशनहरु आफूहरुलाई मान्य नहुने चेतावनीसमेत दिएका छन्। नेपाली कांग्रेस जिल्ला कार्य […]

सम्बन्धित