नेकपा (एकीकृत समाजवादी) कालिकोटले गर्‍यो पार्टी कार्यालय उद्घाटन

  ।   २३ भाद्र २०७८, बुधबार १७:२०

कालिकोट। नेपाल कम्युनिष्ट पार्टी एकिकृत समाजवादीले आज एक कार्यक्रमका विच कालिकोटको सदरमुकाम मान्ममा कार्यालयको उद्घाटन गरेको छ। संविधान सभा सदस्य तुलराज विष्ट र कर्णाली प्रदेश सरकारका भुमी व्यवस्था कूषि तथा सहकारी मन्त्री कुर्मराज शाहीले सयुक्त पार्टी कार्यालयको उद्घाटन गरेका छन।

उद्घाटन कार्यक्रम नेकपा एकिकृत समाजवादी पार्टीका जिल्ला अध्यक्ष विश्वराज वमको सभा अध्यक्षतामा ,नेता चित्रसिंह गाउँले ,कमलबहादुर शाहीको ,सुरक्षाकर्मी ,प्रत्रकार लगाएत सम्पुर्णको उपस्थितिमा कार्यालयको उद्घाटन कार्यक्रम सम्पन भएको छ।

Next Post

एमसीसी उपाध्यक्ष सुमार:काठमाडौं

२३ भाद्र २०७८, बुधबार १७:२०
काठमाडौं। अमेरिकी सहयोग नियोग मिलेनियम च्यालेञ्ज कर्पोरेशन (एमसिसी)का उपाध्यक्ष फतिमा सुमार नेपालको चारदिने भ्रमणमा आज बिहान काठमाडौं आइपुगेकी छन्। कतारबाट काठमाडौं आएकी उपाध्यक्ष सुमारसँगै नायब उपाध्यक्ष जोनाथन ब्रुक्स पनि छन्। नेपालमा रहँदा उपाध्यक्ष सुमार नेतृत्वको प्रतिनिधिमण्डलले प्रधानमन्त्री शेरबहादुर देउवा, अर्थमन्त्री जनार्दन शर्मा र ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालसँग बेग्लाबेग्लै […]