दैलेखकाे सिंगाैडी केन्द्रविन्दु भएर ४.३ म्याग्नेच्यूडको भूकम्प

  ।   ४ श्रावण २०७८, सोमबार १३:०१

सुर्खेत । आइतबार दैलेख केन्द्रबिन्दु बनाएर भूकम्प गएको छ । राती ८ बजेर ५९ मिनेट जाँदा दैलेखको आठबीस नगरपालिकाको सिँगौडी आसपास केन्द्रबिन्दु भएर ४.३  म्याग्नेच्यूडको  भूकम्प  गएको हो ।

भूकम्प मापन केन्द्र सुर्खेतका सिस्मोलोजिष्ट  तीर्थराज दाहालले आइतबार राती भूकम्प गएको जानकारी दिए ।

Next Post

एमालेको केन्द्रीय कमिटीको बैठक सुरू, नेपाल समूह अनुपस्थित

४ श्रावण २०७८, सोमबार १३:०१
काठमाडौँ।प्रमुख प्रतिपक्षी दल नेकपा ९एमाले० को केन्द्रीय कमिटीको बैठक सुरू भएको छ।च्यासलस्थित तुलसीलाल अमात्य प्रतिष्ठानमा बिहान साढे ११ बजे सुरू भएको बैठक जेठ २ अघिको संरचना अनुसार १० औं बैठक भएको पार्टी कार्यालयका सचिव शेरबहादुर तामाङले जानकारी दिए। असन्तुष्ट माधव नेपाल पक्षले उठाउँदै आएको माग अनुसार नै बैठक बसे पनि […]