प्रधानमन्त्रिले बोलाए मन्त्रिपरिषद् बैठक ६ बजे

  ।   १७ असार २०७८, बिहीबार १८:०४
मन्त्रिपरिषद् बैठक। फाइल तस्बिर
मन्त्रिपरिषद् बैठक। फाइल तस्बिर

काठमाडौँ।प्रधानमन्त्री केपी शर्मा ओलीले बिहीबार साँझ ६ बजेका लागि मन्त्रिपरिषद् बैठक बोलाएका छन्।बैठकले चार रिक्त सचिवहरु नियुक्त गर्ने स्रोतले जानकारी दिएको छ।

लोकसेवा आयोगले बढुवाका लागि सिफारिस गरेका १० मध्ये चार सचिवको मन्त्रिपरिषद्ले नियुक्ति गर्नेछ।

Next Post

प्रधानमन्त्रीलाई प्रश्न : सरकार कोप्रति जवाफदेही छ ?

१७ असार २०७८, बिहीबार १८:०४
काठमाडौं। राष्ट्रियसभा सदस्य राधेश्याम अधिकारीले प्रधानमन्त्री केपी शर्मा ओलीले संघीय संसदमाथि विश्वास नगर्दा ५ जनाको सरकार चलाउनुपर्ने बाध्यता आएको टिप्पणी गरेका छन्। राष्ट्रियसभाको बिहीबारको बैठकमा अधिकारीले सरकारको जवाफदेहीता र राष्ट्रपतिको गरिमाका विषयमा प्रश्न पनि उठाए। ‘संविधान निर्माण गर्दा गणतन्त्र, लोकतन्त्र, संघीयता धर्मनिरपेक्षता समानुपातिक समावेशितालाई अंगाल्ने भनेर मूल नीति बनाइयो। आज […]