कांग्रेस पूर्वसांसद परियारको निधन

  ।   ४ असार २०७८, शुक्रबार १२:११

 बाँके।पूर्वसांसद कृष्णसिंह परियारको ७५ वर्षको उमेरमा शुक्रबार बिहान निधन भएको हो।उनी मिर्गौला, मधुमेह र उच्च रक्तचापबाट पीडित थिए।उनको बाँकेको नेपालगञ्जस्थित निवासमै निधन भएको हो।कांग्रेस नेता परियार २०४८ सालमा सांसद निर्वाचित भएका थिए ।

Next Post

निरन्तर सुख्खा पहिरो खस्दा कर्णाली करिडोर अवरुद्ध

४ असार २०७८, शुक्रबार १२:११
कालिकोट।कालिकोटको सान्नित्रिवेणी गाउँपालिका-१ भौरेकुना नजिक माथिबाट आएको सुख्खा पहिरोले कर्णाली करिडोर अवरुद्ध भएको छ ।विहिबार विहान ८ बजे देखी आएको सुख्खा पहिरो दिनभर खसिरहेको छ । पहिरोले सडक अवरुद्ध भएपछि कर्णाली करिडोरमा आवत जावत गर्ने साना तथा मालबाहक गाडी बन्द भएका छन् । लुसा गाउँको पश्चिमतिर रहेको अम्रेल पुज्न देवाता […]