नेकपा एमाले नेपाल पक्षधरको स्थायी कमिटी बैठक बस्दै

  ।   ३ असार २०७८, बिहीबार १३:४६
 फाइल तस्बिर
फाइल तस्बिर

काठमार्डौँ। नेकपा एमाले बिद्रोही पक्षले केहीबेरपछि आफू पक्षीय स्थायी कमिटी बैठक बोलाएको छ।स्थायी कमिटी सदस्य युवराज ज्ञवालीका अनुसार स्थायी कमिटी सदस्यहरु विभिन्न स्थानमा रहेकाले भर्चुअल बैठक डाकिएको हो।

सर्वोच्च अदालतको पछिल्लो आदेश, विकसित अन्य राजनीतिक परिस्थिति र आफूहरुको पार्टीभित्रको अन्तरसंघर्षमा बैठक केन्द्रीत हुने ज्ञवालीले बताए।

Next Post

विपद्‌ प्रतिकार्यका लागी कर्णाली सरकारले छुट्याएयो १० करोड बजेट

३ असार २०७८, बिहीबार १३:४६
सुर्खेत। कर्णाली सरकारले विपद्‌ प्रतिकार्यका लागी १० करोड  बजेट छुट्याएको छ।प्रदेश विपद्‌ व्यवस्थापन परिषद्को कोषमा तत्काल १० करोड राख्ने निर्णय गरिएको सरकारका प्रवक्तासमेत रहेकी आन्तरिक मामिला तथा कानूनीमन्त्री सीताकुमारी नेपालीले जानकारी दिइन्। उक्त रकम विपद्‌ प्रतिकार्य निम्ति आवश्यक सामग्री खरिद तथा जनशक्ति परिचालनमा खर्च गरिने बताइएको छ। मुख्यमन्त्री महेन्द्रबहादुर शाहीको […]