मदिरा, चुरोट, वाइन र हल्का पेय पदार्थमा यस वर्ष पनि बढ्यो कर

  ।   १६ जेष्ठ २०७८, आईतवार ११:४६

काठमाडौँ। सरकारले यस वर्ष पनि मदिरा, चुरोट, वाइन र हल्का पेय पदार्थको करमा बृद्धि गरेको छ।अर्थमन्त्री बिष्णु पौडेलले सधैँझैँ यस वर्ष पनि यी सामग्रीहरुमा अन्त शुल्क बढाएको जानकारी बजेट भाषणका क्रममा दिए।हरेक वर्ष यी सामग्रीहरुको करमा बृद्धि भई मूल्यबृद्धि हुने गरेको छ।

Next Post

सरकारले दैलेखको पेट्रोलियम पदार्थ उत्खनन,भण्डारण कार्य दुई वर्षभित्र गरिसक्ने :

१६ जेष्ठ २०७८, आईतवार ११:४६
सुर्खेत।दैलेखको पेट्रोलियम पदार्थको अन्वेषणकार्य सरकारले गरदै आएपनि कोरोना संक्रमण फैलिएसँगै अन्वेषण कार्यमा संग्लग्न चिनियाँ टोली २०७६ चैतमा चीन फर्किएपछि यो कार्य रोकिएको थियो।शनिवार अर्थमन्त्री विष्णुप्रसाद पौडेलले बजेट भाषणमा दैलेखमा रहेको पेट्रोलियम पदार्थ उत्खनन र भण्डारण गर्ने कार्य दुई वर्ष भित्रमा सक्ने गरी सुचारु गर्ने आवश्यक बजेट विनियोजित समेत गरेपछि दैलेखी […]