कालिकोटमा स्काभेटरको ठक्करबाट ४ वर्षीय वालकको मुत्यु:

  ।   १२ जेष्ठ २०७८, बुधबार १८:३४
 साकेतिक फोटो
साकेतिक फोटो

कालिकोट। जिल्लाको नरहरिनाथ गाउँपालिका वार्ड न १ कोडबाडामा स्काभेटरले ठक्कर दिदाँ ४ वर्षीय बालकको घटनास्थलमै मुत्यृ भएको छ। स्काभेटरको ठक्करमा परि नरहरिनाथ गाउँपालिका वार्ड न.१ कोडबाडा राम बहादुर कठायतका छोरा निमार्ण कठायतको मुत्यु भएको हो।

सुनधराली विमान स्थलको निमार्ण कार्य गदैँ आएको श्याम एण्ड शकर निमार्ण कम्पनिको स्काभेटरको ठक्करले वालकको मुत्युभएको प्रारम्भिक अनुसन्धानबाट जानकारी भएको र थप अनुसन्धान भैरहेको जिल्ला प्रहरी कार्यालय कालिकोटका सुचना अधिकारी भुपेन्द्र शाहीले जानकारी दिए।।

Next Post

सरकारले बजेटमा मतदाता प्रभावित गर्ने कार्यक्रम नराख्न: पूर्व प्रमुख निर्वाचन आयुक्तको आग्रह

१२ जेष्ठ २०७८, बुधबार १८:३४
काठमाडौँ ।आउँदो बजेटमा मतदातालाई प्रभावित पार्ने खालका कार्यक्रम नराख्न पूर्व प्रमुख निर्वाचन आयुक्तहरुले आग्रह गरेका छन् ।पूर्व निर्वाचन आयुक्तहरू सूर्यप्रसाद श्रेष्ठ, भोजराज पोखरेल, नीलकण्ठ उप्रेती, डा. अयोधिप्रसाद यादव र कार्यबाहक पूर्व प्रमुख निर्वाचन आयुक्त दोलखबहादुर गुरूङले बिहीबार संयुक्त विज्ञप्ति जारी गर्दै बजेटमा मतदातालाई प्रभावित गर्ने खालका कार्यक्रम नराख्न आग्रह गरेका […]