हुम्लामा बुधबार बेलुकादेखि सञ्चार सेवा ठप्प

  ।   ३० बैशाख २०७८, बिहीबार १०:५०

धन बहादुर भण्डारी


हुम्ला। जिल्लाभर बुधबार बेलुकादेखि सञ्चार सेवा लगभग पूर्ण रुपमा बन्द भएको छ । नेपाल टेलिकमको ल्याण्डलाइन तथा मोबाइल सेवा ठप्प हुदा हुम्ली बासी सञ्चार विहिन भएका हुन।यस्तै इन्टरनेट सेवा पनि बन्द भएको छ ।

वर्ल्डलिंकले प्रदान गर्दै आएको इन्टरनेट सेवा पनि ठप्प हुँदा सञ्चार सम्पर्क टुटेको हो । अहिले एनसेलको मोबाइल सेवाले सीमित मात्रामा काम गरेको छ ।

Next Post

एमाले स्थायी कमिटि बैठकले गर्‍यो नेपालसहित चार नेताको निलम्बन फुकुवा:

३० बैशाख २०७८, बिहीबार १०:५०
काठमाडौँ।नेकपाएमाले स्थायी कमिटि बैठकले वरिष्ठ नेता माधवकुमार नेपालसहित चार नेतालाई ६ महिनाका लागि गरेको निलम्बन फुकुवा गरेको छ।बालुवाटारमा बसेको बैठकले नेपाल उपाध्यक्ष भीम रावल, उपमहासचिव घनश्याम भुसाल र नेता सुरेन्द्र पाण्डेमाथि गरेको कारबाही फुवाव गर्ने निर्णय गरेको हो। अध्यक्ष ओलीले केन्द्रीय कमिटिको अधिकार आफूमा खिचेर गत चैत १६ र १९ […]