गण्डकीका मुख्यमन्त्री गुरुङद्वारा राजीनामा

  ।   २६ बैशाख २०७८, आईतवार १७:४४

काठमाडाैं।गण्डकीका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले आज (आइतबार) पदबाट राजीनामा दिएका छन्। गुरुङले राजीनामा प्रदेश प्रमुख सीता पौडेललाई बझाएका छन्। मुख्यमन्त्री गुरुङले नेपालको संविधानको धारा १६९ को उपधारा १ (क) बमोजिम आफ्नो राजिनामा दिउँसो प्रदेश प्रमुख पौडेललाई बुझाएका छन्।गुरुङमाथि प्रदेशसभामा अविश्वास प्रस्ताव पेस भएपछि उनले राजीनामा दिएका हुन्। उक्त प्रस्तावमाथि सोमबार मतदान हुने कार्यसूची थियो।

Next Post

संसदको विशेष अधिवेशन आज दिउँसो १ बजे बस्दै :प्रधानमन्त्री ओलीले विश्वासको मत लिने

२६ बैशाख २०७८, आईतवार १७:४४
काठमाडौँ।संसदको विशेष अधिवेशन अन्तर्गतको बैठक सोमबार दिउँसो १ बजे बस्दै छ ।प्रधानमन्त्री केपी शर्मा ओलीले विश्वासको मत लिनका लागि राष्ट्रपतिबाट संसदको विशेष अधिवेशनको आह्वान भएको हो ।बैठकको सुरुमा शीर्ष नेताहरुले सम्बोधन गर्ने र सोमबार नै विश्वासको मतमा मतदानको तयारी गरिएको संघीय संसद सचिवालयले जनाएको छ । कार्यव्यवस्था परामर्श समितिको आइतबारको […]

सम्बन्धित