आज देशभरको मौसम कहाँ कस्तो रहला ?

  ।   ८ बैशाख २०७८, बुधबार १२:१२

काठमाडौं। हाल मुलुकमा स्थानीय वायु र पश्चिमी वायुको प्रभाव रहको छ। देशको सुदुरपश्चिम प्रदेश, कर्णाली प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशमा सामान्य बदली र अन्य प्रदेशहरूमा आंशिकदेखि सामान्य बदली रहेको छ।

आज देशभर आंशिक देखि सामान्य बदली रही सुदुर पश्चिम प्रदेश, कर्णाली प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशका धेरै र बाँकी प्रदेशहरूका थोरै स्थानहरुमा मेघगर्जन-चट्याङ-हावाहुरी सहित क्षणिक वर्षाको सम्भावना रहेको छ। देशका धेरै स्थानहरुमा तुवाँलोको सम्भावना छ।

Next Post

माधव नेपाल बिनाको एमाले ज्युँदो रहन्न : सांसद बुढा

८ बैशाख २०७८, बुधबार १२:१२
काठमाडौं। नेकपा एमालेका सांसद राजबहादुर बुढाले पार्टी अध्यक्ष केपी ओलीले पार्टी एकताको पहल लिनुपर्ने बताएका छन्। पार्टीका वरिष्ठ नेता झलनाथ खनाल, माधव नेपाल र वामदेव गौतमलाई बोलाएर अध्यक्ष ओलीले छलफल गर्नुपर्नेमा सांसद बुढाको भनाई छ। एमालेलाई सशक्त बनाउन पार्टी नेतृत्वले सबैलाई समेट्न सक्नुपर्ने उनले बताए। सबैले पार्टी नेतृत्वलाई सघाउनु पर्नेमा […]